ताजा अपडेट »

दशैंको पिङ

सोमबार, १० कार्तिक २०७७

पिङ खेल्दै एक बालिका : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा पिङ खेल्दै एक बालिका । अघिल्लो वर्ष गाउँगाउँमा पिङ देखिएपनि यो वर्ष कोभिड १९ को प्रभावका कारण गाउँघरमा पिङ देख्न छाडिएको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस