ताजा अपडेट »

छतमा चढेर यात्रा

बुधबार, ०५ कार्तिक २०७७

तनहुँको व्यास नगरपालिका-५ साँगेबाट ग्रामीण भेगमा जाँदै गरेको बसको छतमा चढेर यात्रा गर्दै यात्रु । ग्रामीण भेगमा चल्ने अधिकांश सवारी साधनमा छतमै बसेर यात्रा गर्ने गरिएको छ ।