बागलुङको ताराखोला गाउँपालिका- ५, ठूलोहिलेबाट देखिएको अन्नपूर्ण हिमाल । पर्यटकीय संभावना रहेको ठूलोहिलेमा हालै मात्र घरबास सञ्चालन गरिएको छ ।
प्रतिक्रिया