माघ १,
काठमाडौं । नेपाली युवातीलाई भारतका वेश्यालयमा बेचेर प्रतिव्यक्ति ६ लाख रुपैंया असुल्ने एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसरी धरान नगरपालिका–१७ का सन्तोष राईलाई धरानबाट पक्राउ गरेको हो।
राईले नेपाली युवतीलाई भातरको दिल्लीस्थित जिबि रोडको वेश्यालयमा पुर्याएर त्यसबाफत ६ लाख रुपैयाँ लिने गरेको खुलेको सिआइबीले जनाएको छ। राईमाथि मानव बेचविखन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया