ताजा अपडेट »

सुनको मूल्य बढ्यो

आइतबार, २४ चैत्र २०७५

चैत २४,

काठमाण्डौं । आजआइतबारसुनको मूल्य बढेको छ । अघिल्लो दिन (शुक्रबार)को तुलनामा तीन सय रुपैयाले बढेर आज प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।