ताजा अपडेट »

चौहानको दशैं गीत बजारमा (भिडियो)

आइतबार, १८ असोज २०७७

बुटवल । सञ्चारकर्मी अभिनब चौहानको दशैं गीत सार्वजनिक भएको छ । चौहानले आफ्नै शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् ।

सो गीतमा रेखा जोशि र चौहानको स्वर रहेको छ । मंगलम रेर्कडिङ स्टुडियोमा रेकर्ड गरीएको यो गितलाई अब्रिल फिल्मस् को अधिकारीक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका– ५ मा जन्मिएका उनले लामो समय रेडियोहरुमा आबद्ध रहे । सञ्चार क्षेत्र सँगै साङ्गितिक यात्रालाई अगाडी बढाउँदै गएका उनले पछिल्लो समय थुप्रै गीतहरुमा स्वर तथा शब्द दिएका छन् ।

https://youtu.be/hYv9lu3WS_U