बुटवल । नेपाली चलचित्र ‘सेल्फी किङ’अब युट्युबमा पनि हेर्न सकिने भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र युट्युबमा सार्वजनिक भएको हो ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।
एक हास्य कलाकारले भोग्नुपरेको संघर्षलाई चलचित्रमा देखाउन खोजिएको छ ।
भिडियो :
प्रतिक्रिया