ताजा अपडेट »

सुन्दर बेँसी

बुधबार, १४ असोज २०७७

सङ्खुवासभाको खाँदबारी नगरपालिका- २ मा रहेको रयले बेँसी र चेवा बेँसी । अरुण नदीले कहीँ पनि सिँचाइ गर्दैन तर अरुण नदीले बनाएका बेँसीले यहाँका बासिन्दालाई खाद्यान्न आपूर्तिमा सहजता ल्याएको छ । तस्बिर : सुजन वज्रचार्य/रासस