म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीबाट देखिएको अन्नपूर्ण र नीलगिरी हिमालको मनोरम दृश्य । तोरीपानी पर्यापर्यटनको सम्भावनायुक्त गाउँको रुपमा चिनिएको छ ।
तस्बिर : कमल खत्री/रासस
प्रतिक्रिया