काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने भएका छन् । उनले सामाजिक सन्जाल ट्वीटरमार्फत हरियो रिबन लगाएको तस्बिर शेयर गर्दै अंग दान गर्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’
प्रतिक्रिया