ताजा अपडेट »

चिटिक्क देखिएको रङ्गशाला

मंगलबार, १३ असोज २०७७

काठमाडौंको त्रिपुरेश्वर अवस्थित दशरथ रङ्गशाला । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञामा पनि सुरक्षाका मापदण्ड पालना गरेर रङ्गशालामा मर्मत सम्भार सम्पन्न गरिएको छ ।

तस्बिर : रोशन सापकोटा/रासस