ताजा अपडेट »

पावर टिलरको सहायताले धान काटदै किसान

मंगलबार, १३ असोज २०७७

पावर टिलरको सहायताले कञ्चनपुरको लुहारपुरका किसान खेतमा धान काटदै । खेतीमा मेसिनको प्रयोग हुन थालेपछि काम गर्न किसानलाई छिटो, छरितो र सहज भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस