ताजा अपडेट »

घट्यो सुनको भाउ

विहीबार, २१ चैत्र २०७५

चैत २१,
काठमाडौं ।  बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ५९ हजार ४ सय ९८ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुन ५९ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ।आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।