ताजा अपडेट »

छहरा झरना

सोमबार, १२ असोज २०७७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । तस्बिर : कमल खत्री