ताजा अपडेट »

तिनाउ नदीको सतह कम हुँदै

शनिबार, १० असोज २०७७

तिनाउ नदीको सतह शनिबार बिहान घटेको अवस्थामा । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी आएपछि नदी किनाराका बासिन्दा मध्यरातमा घर छाडेर भागेका थिए । तस्वीरः निरा गौतम/रासस