ताजा अपडेट »

खोरमा परेको चितुवा

शुक्रबार, ०९ असोज २०७७

तनहुँको भानु नगरपालिका-३, तर्लुङकोटमा थापिएको खोरमा परेर शुक्रबार बिहान नियन्त्रणमा आएको चितुवा । डिभिजन वन कार्यालय तनहुँले उक्त चितुवा उद्धार गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस