ताजा अपडेट »

दुनोमा तेल पेल्दै

बुधबार, ०७ असोज २०७७

तिला गाउँपालिका- ४ जुम्लाका ७६ वर्षीय स्थानीय महिला बिजुली सिंह स्थानीय विधिबाट काठको दुनोमा आरुको मुजिला (बीज)को तेल पेल्दै । सल्लाको काठबाट बनेको दुनो निर्माण भएको पनि ५४ वर्ष भएको जनाइएको छ । तस्बिर : शुरबहादुर सिंह/रासस