ताजा अपडेट »

खोलाले आफ्नो धार खोजेपछि ....

सोमबार, ०५ असोज २०७७

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर नजिक रहेको मनहरी खोलाले आफ्नो धार खोजेपछि खोला मिचेर घर बनाउँदाको परिणाम । अधिकाँश क्षेत्रमा यसरी सार्वजनिक जग्गा मिचेर भौतिक संरचना बनाउने कार्य मौलाउँदै गएको पाइन्छ । तस्वीर : सानेबहादुर नेपाली/रासस