ताजा अपडेट »

डिस्प्ले बोर्ड स्थापना

सोमबार, ०५ असोज २०७७

तनहुँको दमौलीस्थित मुख्यचोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिँदै । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस