ताजा अपडेट »

तालपोखरामा माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

सोमबार, ०५ असोज २०७७

लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीर : सुशीला रेग्मी/रासस