ताजा अपडेट »

पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा

विहीबार, ०१ असोज २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा । गत शनिबार सो जहाज विमानस्थलबाट सडकमार्ग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयमा पु¥याइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस