ताजा अपडेट »

कालीगण्डकी करिडोर सडक

बुधबार, ३१ भदौ २०७७

कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका वडा नं १ स्थित स्याउली बजार साँखर्दी सडकखण्ड । वर्षाको पानीले सडक भत्किएपछि आवतजावतमा समस्या परेको छ । तस्वीर : सुशीला रेग्मी/रासस