चैत १७,
बारा । आज साँझ आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ
भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । आँधीमा परेर दर्जनौ घर भत्केका छन् ।
प्रतिक्रिया