गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा ढुङ्गा कुँदेर बनाइएका सिंढी । रेसुङ्गा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबाको मन्दिरसम्म बनाइएको सिंढीले आवत-जावतको सहज हुनुका साथै पर्यटन पर्वद्धनका लागि सहयोग पुगेको छ । तस्वीर : हुमाकान्त पोखरेल / रासस
प्रतिक्रिया