ताजा अपडेट »

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नवनिर्मित ह्याङगर

सोमबार, २९ भदौ २०७७

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नवनिर्मित ह्याङगर । आयोजनाको हालसम्म ६४ प्रतिशत निर्माण सम्पन्न भएको छ । तस्वीर : हरि बाँस्तोला/रासस