पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रमा उत्पादित सुपो बिक्रीका लागि तानसेन नगरपालिकाको बर्तुङहुँदै माडीतर्फ लैजाँदै युवा । स्थानीय बजारमा उक्त सुपो तीनदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुन्छ । तस्वीर : कृष्ण दर्नाल/रासस
प्रतिक्रिया