ताजा अपडेट »

जोखिम मोलेर बाँसको भर्‍याङबाट खाद्यान्न ओसारपसार

आइतबार, २८ भदौ २०७७

बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक सुचारु हुन नसकेपछि बाँसको भर्‍याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी ।

तस्बिरः नवीन लामिछाने/रासस