ताजा अपडेट »

आश्रय लिन जाँदै बाढीपीडित

शुक्रबार, २६ भदौ २०७७

भूजीखोलामा आएको बाढीले घरमा क्षति पु¥याएपछि आफन्तकामा आश्रय लिन जाँदै ढोरपाटन नगरपालिका–९ स्थित दुनेपधेराका बाढीपीडित । भदौ १७ गते आएको बाढीले हालसम्म २२ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएको छन् । तस्वीर : खेमराज गौतम/रासस