पाल्पाको रम्भा गाउँपालिकाको ताहुमा राखिएको मकैको सुली । सुलीमा मकै राख्दा घामपानी तथा किराबाट सुरक्षित राख्न सकिन्छ । यसपाली वर्षा बढी भएकाले मकै कम उत्पादन भएकोमा किसान चिन्तित छन् । तस्वीर : कृष्ण दर्नाल/रासस
प्रतिक्रिया