ताजा अपडेट »

धौलागिरि क्षेत्रकै पहिलो मानव निर्मित पोखरी

बुधबार, २४ भदौ २०७७

म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको साविकको धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित पोखरी । यसलाई बूढोपोखरी पनि भनिन्छ । यो पोखरी विसं १८६६ मा निर्माण गरिएको थियो । तस्बिर : ध्रुवप्रसाद शर्मा/रासस