ताजा अपडेट »

मौसमी झरना

बुधबार, २४ भदौ २०७७

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको मौसमी झरना । बर्खा शुरुभएदेखि यस क्षेत्रमा दर्जनबढी झरना बग्न शुरु भइ माघ–फागुनसम्म कायम रहन्छ । तस्वीर : रामहरि न्यौपाने/रासस