ताजा अपडेट »

व्याउने भैंसीलाई ७० हजार

बुधबार, २४ भदौ २०७७

पाल्पाको बगनासकाली गाउँपालिकाको बगनासमा व्याउने भैंसी ल्याउँदै युवाहरु । एउटा व्याउने भैंसीलाई अहिले रु ७० हजारमा किनबेच हुन्छ । यातायातका साधन सञ्चालन हुने सडकमा अहिले गाईभैंसी ल्याउन सहज भएको छ । तस्वीर : कृष्ण दर्नाल, रासस