ताजा अपडेट »

पन्ज्युनयाँ खेलमैदान

बुधबार, २४ भदौ २०७७

बैतडीको दोगडाकेदार ६ स्थित रहेको पन्ज्युनयाँ खेलमैदान । दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदान बनाउने निर्णय गरेअनुसार उक्त खेल मैदान निर्माण गरेको जनाएको छ । तस्वीर : विनोद सिंह विष्ट / रासस