ताजा अपडेट »

जोखिमपूर्ण यात्रा

मंगलबार, २३ भदौ २०७७

बागलुङको ढोरपाटन नगरपालिका-९, भुजीखोलामा यही भदौ १७ गते राति आएको बाढीले आधादर्जन बस्तीसँगै सडक बगाएपछि भीरको जोखिमपूर्ण यात्रा गरी बोबाङबाट ढोर जाँदै बच्चासहित स्थानीय महिला । भुजीखोलामा आएको बाढीले तटीय बस्ती बगाउँदा १७ जनाको मृत्यु र २१ वेपत्ता छन् ।

तस्बिर : खेमराज गौतम/रासस