ताजा अपडेट »

दूधको गुणस्तर नापजाँच गर्दै

सोमबार, २२ भदौ २०७७

पाल्पा रामपुर नगरपालिका वडा नं ८ स्थित लक्ष्यधेनु उन्नत गाईफार्ममा कृषकबाट सङ्कलन गरिएको दूधको गुणस्तर नाँपजाँच गर्दै सञ्चालक गणेश आचार्य । तस्वीर : सुशीला रेग्मी, रासस