ताजा अपडेट »

नदीको बगरमा चर्दै गरेका भेँडा

शुक्रबार, १९ भदौ २०७७

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदीको बगरमा चर्दै गरेको भेँडा । भेँडापालनका लागि चरनको अभाव हुँदा भेँडापालक घट्दै जान थालेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस