ताजा अपडेट »

तुइनको सहायताबाट नदी तर्दै

विहीबार, १८ भदौ २०७७

जाजरकोट शिवालय गाउँपालिका- १ सालतरा र छेडागाड नगरपालिका–१२ कार्कीगाउँ बीचमा रहेको छेडा खोलामाथि पुल नहुँदा तुइनको सहायताले नदी तर्दै स्थानीयवासी । तस्बिरः हेमन्त केसी / रासस