पाल्पाको तानसेन नगरपालिका असन टोलस्थित घरमा बसी टपरी बुन्दै महिला । सालको पातलाई सिनकोले बुनेर टपरी बनाउने चलन छ । ग्रामीण क्षेत्रमा बिवाहलगायतका शुभ कार्यमा थालकारूपमा टपरी प्रयोग हुन्छ । तस्वीर : कृष्ण दर्नाल / रासस
प्रतिक्रिया