ताजा अपडेट »

सुनसान शङ्खधर पार्क

बुधबार, १७ भदौ २०७७

पाल्पाको तानसेन नगरपालिकाको टुँडिखेल नजिकै रहेको वीरेन्द्र फूलवारी शङ्खधर पार्क सुनसान बन्दै । जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेपछि जनजीवन प्रभावित भएको छ । तस्वीर : कृष्ण दर्नाल, रासस