ताजा अपडेट »

जुम्ली मार्सि धान

सोमबार, १५ भदौ २०७७

जुम्लाको चन्दननाथ नगरपालिका – ५ का स्थानीयवासीले लगाएको जुम्ली मार्सि धानको फाँट, गत वर्ष भन्दा यो वर्ष खेतमा धान बढी फलेको स्थानीयवासी रमा केसीले बताए। कात्तिक महिनामा सो धान पाक्ने गर्छ । तस्वीर : विजय रावत / रासस