ताजा अपडेट »

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि राप्ती प्रादेशिक अस्पताल शिल

शनिबार, १३ भदौ २०७७

तुलसीपुर । दुई चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल शिल गरिएको छ । अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

‘शनिवार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको छ ’ अध्यक्ष न्यौपानले जानकारी दिए । उनले कोरोना रिपोर्ट नेगेटिभ आएको चिकित्सकले बाँकी विरामीको उपचार गर्ने समेत जानकारी दिए । अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको हो ।

सम्बन्धित समाचार

https://www.globalaawaj.com/archives/51889