ताजा अपडेट »

ऐनापहरा झरना

आइतबार, ०७ भदौ २०७७

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- २ मा रहेको ऐनापहरा झरना । राजमार्गसँगै जोडिएको झरनामा सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने / रासस