ताजा अपडेट »

कोरोनाबाट २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विहीबार, ०४ भदौ २०७७

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड २५ लाख ६८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ९० हजार ७ सय ८८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ५२ लाख ९७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय जनाको मृत्यु भएको छ भने २ लाख ६२ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहान ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१२६३
ब्राजिल -११७०
रसिया -११७
इटली -७
भारत -९८०
इरान -१५३
बेलायत -१६
अर्जेन्टिना -२८२
पाकिस्तान -११
साउदी अरेबिया -३६
मेक्सिको -७५१
टर्की -२३
जर्मनी -९
फ्रान्स -१७
बंगलादेश -४१
युक्रेन -२८
स्विडेन -५
बेल्जियम -१५
कुबेत -२
दक्षिण अफ्रिका- १५९
कोलम्बिया -३६०
चिलि -३२
स्पेन -१२७
फिलिपिन्स -१११
इजिप्ट -१३
इक्वेडर -४१
इन्डोनेसिया -६९
क्यानडा -४
रोमानिया -३२
बेलारुस -५
युएई- १
इराक -८५
पानामा -१८
ओमान -६
डेमोसियन रिपब्लिक -१२
नेदरल्याण्ड -६
इजरायल -७३
पोर्चुगल- २
अर्मेनिया -१
अल्जेरिया -११
स्विजरल्याण्ड -४
होन्डुरस -१०
नाइजेरिया -४
बहराइन -३
घाना -८
उव्जेकिस्तान- ६
भेनेजुयला -६
मोरक्को -२९
सर्बिया -३
केन्या -१९
नेपाल -६
इथियोपिया -२८
माल्दोभा -६
अजरबैजान -१
ग्वाटेमाला -४८
पोल्याण्ड -१७
जापान -१३
कोस्टा रिका -७
अस्ट्रेलिया -१२
एल साल्भाडोर -८
चेक्भिया -३
प्यालेस्टाइन -६
आइभरी कोस्ट -१
बुल्गेरिया -८
सुडान -३
सेनेगल -२
लेबनान -२
पाराग्वे -४
जाम्बिया -५
डिआरसी- ३
लिबिया -५
गुनिया -१
फ्रेन्च गुनिया -१
बोस्निया -१२
नर्थ मेसोडोनिया -२
अल्वानिया -२
क्रोएसिया -२
मौरिटानिया -१
ग्रिस -३
मलावी- १
जिम्बाबे- ९
हङकङ -२
नामिबिया -२
इस्वातिनि -३
कंगो- १
स्लोभाकिया -२
ट्युनिसिया- ३
गाम्बिया -१४
अंगोला -२
यमन -२
युगान्डा -१
सिरिया -५
बहमास -२
उर्बा -१
गुयना- २
च्यानल आइल्याण्ड -१

(एजेन्सीहरुको सहयोगमा)