ताजा अपडेट »

पर्यटकीय काउलेडाँडा वन

आइतबार, २५ साउन २०७७

अम्रिसो खेतीले परिचित पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासमा पर्ने पर्यटकीय काउलेडाँडा वन । अम्रिसो खेती थालनी गरेर कबुलियती वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बनेको छ । तस्विर : सुशीला रेग्मी / रासस