काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ८२ लाख २६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ९२ हजार ४ सय २० जनाको मृत्यु भैसकेको छ ।
वर्ल्डोमिटरका अनुसार १ करोड १४ लाख ३९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४ जनाको मृत्यु भएको छ भने २ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार बिहान ७ बजेसम्मको अपडेट हो ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -४६७
ब्राजिल -५१४
रसिया -७०
बेलायत -८
इटली -८
भारत -७५८
इरान -२०८
चिली- ७५
पाकिस्तान -६
साउदी अरेबिया -३०
मेक्सिको- ७८४
पेरु -२०६
टर्की-१८
बंगलादेश -२२
बेलारुस -४
कुबेत -४
क्यानडा- ४
युक्रेन -१६
बेल्जियम -४
दक्षिण अफ्रिका -२१३
कोलम्बिया- ३२०
फिलिपिन्स -२०
कतार -३
इजिप्ट -३१
इन्डोनेसिया -४३
पानामा -२२
नेदरल्याण्ड- १
रोमानिया -३१
अर्जेन्टिना -५२
इराक -६३
डेमोसियन रिपब्लिक -८
इजरायल -१०
पोर्चुगल -१
नाइजेरिया- ५
अर्मेनिया -५
अफगानिस्तान -१
होन्डुरस -३१
बोलिभिया -८७
अल्जेरिया- ८
उव्जेकिस्तान -४
नेपाल -१
भेनेजुयला -५
मोरक्को- १५
केन्या -५
सर्बिया -८
माल्दोभ -३
किर्गिस्तान -१२
अजरबैजान -८
ग्वाटेमाला -३६
पोल्याण्ड- १०
प्यालेस्टाइन- १
बुल्गेरिया- ३
बोस्निया -१३
नर्थ मेसोडोनिया -४
मडागास्कर- ७
ताजिकिस्तान -१
हाइटी -४
कोस्टा रिका- ८
अस्ट्रेलिया -७
इथियोपिया -२६
चेक्भिया -१
एल साल्भाडोर -८
लक्जमवर्ग- १
जाम्बिया -५
अल्वानिया -५
क्रोएसिया -४
डिजीबाउटी -१
लेबनान -१
ग्रिस -२
मलावी -३
लिब्या -३
माल्दिभ्स- १
जिम्बाबे -१
हङकङ- १
मोन्टेग्रो- १
स्लोभेनिया -१
मोजाबिक्यू- १
सुरिनाम -१
भियतनाम -३
गुयना -१
सेन्ट मार्टिन- १
यमन -३
उरुग्वे -१
अंगोला -१
लाईबेरिया- १
लोसेथो -५
सिरिया -१
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया