चैत ८,
ग्लोबल आवाज
बुटवल । बुधबार पहाडी क्षेत्रमा धूमधामसँग यस वर्षको फागूपूर्णिमा मनाइएको थियो भने बिहिबार तराई क्षेत्रमा भव्यताका साथ होली पर्व मनाइएको छ । सद्भाव र एकताको प्रतिक रङ्गहरुको पर्व होली पर्व बुटवलमा भव्य रुपमा मनाइयो । केही दृश्यहरु ः
प्रतिक्रिया