ताजा अपडेट »

स्याउका लागि प्रख्यात सतबाँझ क्षेत्र

विहीबार, १५ साउन २०७७

दुई दशक अघिसम्म स्याउका लागि प्रख्यात बैतडीको सतबाँझ क्षेत्र । जलवायु परिवर्तनले पछिल्लो समय यस क्षेत्रमा स्याउ फल्न छोडेको छ । तस्वीर : विनोदसिंह विष्ट / रासस