काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ४८ लाख ५१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख १३ हजार १ सय ४६ जनाको मृत्यु भैसकेको छ ।
वर्ल्डोमिटरका अनुसार ८९ लाख ६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ४६ जनाको मृत्यु भएको छ भने २ लाख ५ हजार नयाँ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -५४५
ब्राजिल -७१८
रसिया -८५
बेलायत -१२
इटली -१३
पेरु -१९७
स्पेन -२
भारत -५९६
इरान -२१७
चिली -१३०
पाकिस्तान -३१
साउदी अरेबिया -३७
मेक्सिको -२९६
क्यानडा -६
कतार -२
टर्की -१७
बंगलादेश -५०
बेलारुस -४
युक्रेन -१३
दक्षिण अफ्रिका -१४०
कोलम्बिया -१९३
इक्वेडर -५
स्विडेन -१०
फिलिपिन्स -४
पोर्चुगल -२
ओमान- ८
युएई -१
इजिप्ट-५०
इन्डोनेसिया -९६
इराक -८८
पोल्याण्ड- ३
पानामा -३१
डेमोसियन रिपब्लिक -१२
इजरायल -६
रोमानिया -१२
नाइजेरिया -१२
बहराइन -२
अफगानिस्तान -४
अर्मेनिया -९
होन्डुरस -९
बोलिभिया -४५
अल्जेरिया -९
माल्दोभ -११
सर्बिया -१०
अजरबैजान -९
ग्वाटेमाला -१७
घाना -५
स्विजरल्याण्ड -२
मोरक्को -३
दक्षिण कोरिया -१
केन्या -४
भेनेजुयला -४
किर्गिस्तान -३४
नर्थ मेसोडोनिया- १०
सेनेगल -३
बोस्निया -६
फ्रेन्च गुयना -१
गुनिया -१
प्यालेस्टाइन -१
बुल्गेरिया -८
कोस्टा रिका- ४
अस्ट्रेलिया -१
इथियोपिया -३
एल साल्भाडोर -९
मडागास्कर -३
क्रोएसिया -२
अल्वानिया -१
ताजिकिस्तान- १
पाराग्वे -२
ग्रिस -१
जाम्बिया -८
मलावी -३
लेबनान -१
कंगो -१
मोन्टेग्रो- १
दक्षिण सुडान -१
स्लोभेनिया- १
लिब्या -१
इस्वात्तिनी -१
जिम्बाबे -१
सियरा लियोनी- १
यमन -२
मोजाबिक्यू -१
नामिबिया- १
जर्जिया -१
सिरिया -४
पपुवा न्यू गिनी- १
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया