ताजा अपडेट »

आँधीका कारण मोजाम्बिकमा हजार भन्दा बढीको मृत्यु

मंगलबार, ०५ चैत्र २०७५

चैत ०५,

अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको समुद्री आँधीका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ ।

इडाई समुद्री आँधीबाट मोजाम्बिकमा मात्र धेरैको संख्यामा मानिसकहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । त्यस्तै आँधीकै कारण जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । -एजेन्सी