ताजा अपडेट »

बलिउड अभिनेता अमिताभका छोरा अभिषेकलाई पनि कोरोना

आइतबार, २८ असार २०७७

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

This image has an empty alt attribute; its file name is abhisek-bachhan.jpg

उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।

https://www.globalaawaj.com/archives/45200

नायक अमिताभ बच्चनको अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ ।